कृषि
नेपालका ५२ जिल्लामा पुग्यो सलहको झुण्ड

काठमाडौं । अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने कीरा (सलह) नेपालका धेरै जिल्लामा फैलिसकेको छ । झण्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको सलहको झुण्डको

खुमलटारमा मनाइयो धान दिवस

काठमाडौं। आज असार १५, विविध कार्यक्रम गरी देशैभर धान दिवस मनाइदैछ। ललितपुरको खुमलटारमा पनि कृषि विभाग, कृषि अनुसन्धान परिषद्ले औपचारिक कार्यक्रम आयोजना गरी रोपाईं महोत्सब मनाएको छ। कोरोना भाइरसको महामारी

पाल्पामा पुगेको सलह भगाउन समस्या

तानसेन यहाँ देखिएका सलह विस्तारै खेतबारीमा देखिन थालेका छन्। शनिबार दिउँसो दोभान क्षेत्रमा ठूलो मात्रामा सलह देखिएका थिए। पाल्पामा सहल देखिए पनि ठूलो नोक्सानी भने भएको छैन। रुखका पातहरु खाएको

आवाज निकालेर, धुवाँ बालेर सलह भगाउन सरकारको आग्रह

काठमाडौं । सरकारले आवाज निकालेर, धुवाँ बालेर सलहको झुण्डलाई बस्न नदिने सामूहिक अभियान चलाउन स्थानीय तहहरुलाई आग्रह गरेको छ। शनिबारबाट नेपालमा पनि सलह किरा देखापरेपछि सरकारले सलह देखिन सक्ने सम्भावित

एक महिनासम्म सलह किराको प्रकोप रहन्छ : विज्ञ

काठमाडौं । बाराबाट शनिबार प्रवेश गरेको सलह किरा नेपालमा एक महिनासम्म रहनसक्ने प्रक्षेपण विज्ञहरुले गरेका छन्। वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सहल किरा नेपालमा बढीमा एक महिनासम्म रहन

हावाको दिशामा आएको परिवर्तनले सलह भित्रियो : मन्त्रालय

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलहको सानो झुण्ड भित्रिएको अनुमान गरेको छ। नेपालमा मनसुन शुरु भइसकेको सन्दर्भमा यस कीराको प्रवेश हुने

रूपन्देहीमा पनि देखियो सलह

काठमाडौं । शनिवार बिहान प्रदेश नं २ का विभिन्न जिल्लामा देखिएको सलह किरा प्रदेश ५ मा पनि देखिएको छ। प्रदेश ५ को रुपन्देही स्थित वुटवल क्षेत्रमा किरा देखिएको हो। बुटवलको

नेपाली कृषि विज्ञले भनेका थिए, ‘सलह आउँदैन, तर आयो’!

काठमाडौं । नेपालमा शनिवार अनिकाल नित्म्याउँने सलह किरा आएको पुष्टि भएको छ। शनिवार प्रदेश नं २ का बारा, पर्सा, रौतहट लगायतका क्षेत्रमा सो किरा देखिएको हो। हजारौंको संख्यामा सलहको हुल

४० बर्षयता कृषिलाई विगार्ने मात्रै काम भयो : मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले ४० वर्ष यता कृषि क्षेत्रलाई विगार्ने काम मात्रै भएको बताउनुभएको छ। एसोसिएशन आफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज) द्धारा राष्ट्रिय धान दिवशको