कर्णाली प्रदेश
राती ओडारको क्वारेन्टाइनमा, दिनभर घरको काममा

हेमन्त केसी  जाजरकोट । भेरी नगरपालिका–१ पिपेका हरिबहादुर पुन अहिले दैनिक मकै रोप्नका लागि आफ्नो गोठमा उत्पादन भएको मल बोकिरहनुभएको छ। उहाँ हप्ता दिनअघि नुवाकोटबाट पिपेस्थित घरमा पुग्नुभएको थियो।  घरमा

कर्णालीमा अलपत्र प्रदेश बाहिरका नागरिकलाई घर पठाउँदै प्रदेश सरकार

काठमाडौं । अध्ययन तथा कामको सिलसिलामा कर्णाली प्रदेशमा आएका र लकडाउनका कारण अलपत्र नेपाली नागरिकहरुलाई घर फर्काउन पहल गर्ने भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शनिबार बसेको प्रदेश विपद् व्यवस्थापन

कर्णाली प्रदेशका मुख्यमन्त्री भन्छन्, ‘समस्यामा परेका नागरिकलाई गाउँ किन फर्काएको भन्ने कुतर्क नगरौं’

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रदेश अन्तर्गतका १० वटै जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि भइरहेका कामकारवाहीहरुका वारेमा जानकारी लिनुभएको छ।  मुख्यमन्त्री शाहीले प्रदेशका १०

कर्णाली प्रदेशमा दूध, तरकारी, फलफूल र पशुपंक्षीजन्य वस्तु आयातमा रोक

सुर्खेत । बाहिरबाट कर्णाली प्रदेशमा दूध, तरकारी, फलफूल र पशुपंक्षीजन्य वस्तु आयातमा पूर्ण रोक लगाइएको छ। कर्णाली प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टर (पीसीएमसी) को मंगलबार बसेको बैठकले अर्को व्यवस्था नहुँदासम्मका लागि

कोरोनाविरुद्ध लड्न कर्णाली प्रदेशका सबै राजनीतिक दलहरु एक ठाउँमा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको आव्हानमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको लागि प्रदेशस्तरीय सर्वदलीय वैठक सम्पन्न भएको छ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार सम्पन्न सर्वदलीय वैठकमा मुख्यमन्त्री

कोरोना राहत कोषमा केन्द्रका मन्त्री र सांसदको भन्दा बढी रकम जम्मा गरे नगर प्रमुखले

दिपसागर भण्डारी, सल्यान । बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले गत १ बर्षभरिमा आफूले पाएको सेवा सुबिधाबापतको सबै रकम कोरोनाभाइरस रोकथाम, उद्वार तथा राहत कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ।

कोभिड १९ः कर्णाली प्रदेशले घोषणा गर्यो ५० करोडको विपद् व्यवस्थापन कोष

सुर्खेत । कोरोना भाइरस (कोभिड १९)को रोकथामका लागि कर्णाली प्रदेश सरकारले ५० करोड रुपैयाँको विपत व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको छ। सोमबार बसेको कर्णाली प्रदेश सरकारको २२औं मन्त्रिपरिषद वैठकले

जुम्ला सदरमुकाममा खानेपानी अभाव

जुम्ला । जिल्ला सदरमुकाम खलङ्गामा खानेपानीको अभाव भएको छ। खानेपानी अभावले हरेक हप्ताको दुई दिन बढी मानिस खानेपानी खोज्न मुहानदेखि खोला र धारामा समेत जाने गर्छन्।  जनसङ्ख्या बढ्ने तर खानेपानीको

कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन सुरु

सुर्खेत । कर्णाली प्रदेश सरकारले अघि सारेको कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन प्रक्रिया शुरु भएको छ। मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि