उद्यम
हरियाली वनमा परिणत भयो उजाडिएको बगर

तुलसीपुर । डिभिजन वन कार्यालय दाङले बगरलाई वन बनाउने अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको छ । अघिल्लो वर्ष करिब ५० हेक्टर बगरलाई वन बनाएको कार्यालय यस वर्ष पनि करिब

रोजगारीलाई जोड्दै रुपातालको माछा

पोखरा । प्राकृतिक सम्पदाको संरक्षणसँगै यसको भरपुर उपयोग गर्नें हो भने रोजगारीको गतिलो आधार खोज्न सकिन्छ भन्ने तथ्यलाई यहाँको एउटा सहकारीले चरितार्थ पारेको छ। प्राकृतिक एवं मानवीय अतिक्रमणसँगै तालको अस्तित्व

एकैदिन १६ लाखको बोका बिक्री

दमौली । तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीका कृषकले एकैदिनमा १६ लाख बराबरको बोयर बोका बिक्री गरेका छन्। व्यावसायिकरुपमा बाख्रापालन गरिरहेका यहाँका कृषकले आइतबार सो मूल्य बराबरको बोयर बोका बिक्री गरेका हुन्

लकडाउनमा भरपर्दो साथी बनेको ‘एक कल समस्या हल’

दाङ । लामो समयदेखि जारी लकडाउनका कारणले गर्दा दैनिक उपभोग्य वस्तुहरुको समस्या भयो ? समस्या भएकै हो भने चिन्ता नगर्नुहोस् । ‘एक कल समस्या हल’ छँदैछ । दाङका युवाहरुले शुरु

लकडाउनले संकटमा उपत्यकाका गाई किसान

काठमाडौं । लकडाउनका कारण गाईपालन व्यवसाय संकटमा परेको छ। सरकारले लकडाउनको समयमा दुध, हरियो तरकारी, दैनिक उपभोग्य सामान, खाना पकाउने ग्यास, इन्धन लगायतका ढुवानीका साधन निर्वाध सञ्चालन हुने भनेपनि व्यवहारमा

खीर व्यापारबाट लाखौँ आम्दानी

डडेल्धुरामा एक जनाले खीरको व्यापारबाट मासिक लाखौँ रुपैयाँ आम्दनी गर्ने गरेका छन्।  डडेल्धुरा गान्यापधुरा गाउँपालिका–१ साहु खर्कका शेरबहादुर देउवाले भीमदत्त राजमार्गअन्तर्गत साहु खर्कस्थित विगत तीस वर्षदेखि खीर बेच्दै आएका छन्

स्ट्रबेरी खेतीबाट मनग्य आम्दानी

झापाको बाह्रदशी गाउँपालिका–१ स्थित राजगढमा लगाइएको स्ट्रबेरी खेतीले मनग्य आम्दानी दिन थालेको छ । काठमाडौँस्थित गोल्यान एग्रो ट्रेड प्रालिले ३२ बिघा जमीनमा लगाएको स्ट्रबेरी खेतीबाट दैनिक ५० देखि ६० किलोसम्म

सामूहिकरुपमा लुगा धुने पाउडर उत्पादन गर्दै महिला

पाल्पा रामपुरका महिला आयआर्जन गर्न लुगाधुने पाउडर उत्पादन शुरु गर्न थालेका छन्। रामपुर नगरपालिका वडा नं ८ स्थित जनचेतना आमा समूहका महिलाले समुहमा लुगा धुने पाउडर उत्पादन शुरु गरेका छन्। 

एउटै वडामा दूध बिक्रीबाट मासिक एक करोड आम्दानी

माछापुच्छ्रे गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमूना बन्दै गएको छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेर मनग्यै आम्दानी गर्दै आएका छन् । गाउँपालिकाको वडा नं ३ घाचोक