आजको फोटो
लकडाउनकै बीचमा दाङ देउखुरीमा यसरी चल्दैछ धान रोपाइँ (फोटो फिचर)

शव्द/तस्वीर : शिवु खनालदाङ । दाङसहित देशैभरि किसानहरू यतिबेला खेतीपातीमा निकै व्यस्त छन् । बिहानैको उदाउँदो घामसँगै दाङ देउखुरीका किसानहरू खेतीपाती व्यस्त देखिन्छन् । बिहानको उदाउँदो मिरमिरे घाँमसँगै खेतैभरि हलो,

कोरोना सङक्रमित महिलाको अन्त्येष्टि अघि सम्मान प्रकट गर्दै नेपाली सेना

काठमाडौं । नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएकी कैलालीकी कोरोना सङक्रमित महिलाको शव बर्दियाको मानखोलास्थित ढकेरी जङ्गलमा व्यवस्थापन गर्दै नेपाली सेनाको टोली। मृतात्माको शान्तिका लागि सलाम

जब दुबईमा रहेका नेपालीलाई उद्धार गरेर स्वदेश ल्याइयो (तस्वीरसहित)

राति ८ बजे मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित हेरिटेज बैंक्वेटको गेट अगाडि रोकियो नेपाली सेनाको गाडी । सेनाका पाँचवटा गाडीमध्ये एउटा गाडी यहाँ रोकियो भने अरु चारवटा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पिरियर बैंक्वेटमा

बोड चलाएर बिद्यालय जाँदै

मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्डे स्थित बिहीबार हिउँमा स्की गर्दै नेपाल क्लाइम्बीङ टिम  । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नेपाल क्लाइम्बीङ टिमले आईस क्लाइम्बीङ  महोत्सवसँगै स्की समेत गरेको

जुगल हिमशृङ्खलाको दृश्य

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका १ सेलाङस्थित बाँसखर्कबाट देखिएको जुगल हिमशृङ्खलासहितको प्राकृतिक दृश्य । हिमाल अवलोकनका लागी स्वदेशी तथा विदेशी पर्यटकको संख्या वृद्धि भएको छ । तस्वीर नारायण ढुङ्गाना/रासस