अपराध
लागुऔषधको कारोबारमा संलग्न रहेको अभियोगमा इन्स्पेक्टर पक्राउ

काठमाडौं । लागुऔषधको कारोबारमा संलग्न देखिएको भन्दै महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक रुद्रबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोले उनलाई बिहीबार कार्यालयबाटै पक्राउ गरेको हो। बुधबार

पटकपटक छोरी बलात्कार गर्ने पक्राउ

ललितपुर । छोरी बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय पुरुषलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बन्दाबन्दीको प्रभाव वायोग्यास प्लान्टमा

काठमाडाैं । लामो समयदेखिको बन्दाबन्दी (लकडाउन)का कारण होटल, रेस्टुराँ, पार्टी प्यालेस सञ्चालन नहुँदा पोखरा महानगरपालिका–३२ मझुवामा गण्डकी ऊर्जा प्रालिले उत्पादन गरेको वायोग्यासको आधा पनि खपत हुनसकेको छैन भने किसानबाट माग

सुस्मिताको हत्यामा परिवारकै संलग्नता : प्रहरी

काठमाडौं । प्रहरीले हेटौडा उपमहानगरपालिका– ४ गर्दोही सूर्यचोकमा घरकै भान्सा कोठामा मृत अवस्थामा फेला परेकी २६ बर्षीया सुस्मिता थापाको हत्यामा परिवारकै सदस्य संलग्न रहेको जनाएको छ। अनुसन्धान पछि प्रहरीले ससुरा

१३ वर्षीया बालिका बलात्कारको अभियोगमा दाङमा ३ जना पक्राउ

शिवु खनालदाङ । दाङमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ३ जनालाई इलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेको छ । दाङको लमही नगरपालिका वडा नम्बर ६ की १३ वर्षीया बालिकालाई

क्वारेन्टिनमा महिलामाथि सामूहिक बलात्कार गर्नेमाथि कारवाही गर्न माग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले लम्की चुहा नगरपालिका–१ स्थित शहीद स्मारक माध्यामिक विद्यालयको क्वारेन्टिनमा राखिएकी महिलामाथि सामूहिक बलात्कारका दोषीलाई कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरेको छ

जटिल अवस्थामा अस्पताल भर्ना भएका युवक कोरोना जितेर घर फर्किए

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालको सघन उपचार कक्षको भेन्टिलेटरमा यही जेठ १४ गते जटिल अवस्थामा भर्ना भएका कोरोना सङ्क्रमित एक युवा निको भएर आज घर फर्किएका छन् । लुम्बिनी

हजुरआमाको हत्या गरेको आरोपमा नाति पक्राउ

अमरगढी । डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–२ मा ७३ वर्षीया वृद्धको हत्या आरोपमा नाति पक्राउ परेका छन्। सो गाउँपालिकाको कँुवरगाउँ बस्ने २४ वर्षीय रोशनराज गिरीले आफ्नै हजुरआमा राधादेवी गिरीलाई धान कुट्ने

हुलाकी सडक आयोजनाको काममा संलग्न पाँच स्काभेटरमा आगजनी

शिवु खनालदाङ । जिल्लाको देउखुरीमा अज्ञात समूहले पाँचवटा स्काभेटरमा आगजनी गरेको छ । दाङको गढवा गाउँपालिका वडा नं. १ जेठानगाउँस्थित राप्ती नदीको किनारमा पार्किङ गरेर राखिएका पाँचवटा स्काभेटरमा आगजनी भएको