अपडेट
भारतबाट आएर क्वारेन्टिनमा बसेका युवकको मृत्यु

बागलुङ । क्वारेन्टिनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवकको मृत्यु भएको छ। निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब

क्वारेन्टिनमा रहेका बागलुङका युवाको मृत्यु

गलकाेट । क्वारेन्टिनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवाको मृत्यु भएको छ । निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी

आज देशभर वर्षा हुने, यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

काठमाडौँ । मनसुनी वायुको प्रभाव रहेका कारण आज देशभर बदलीभइ वर्षाको सम्भावना रहको छ। देशभर साधारणतया बदली रही धेरै स्थानहरुमा मेघगर्जनसहित वर्षाको हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

व्यास जयन्तीमा आज सार्वजनिक बिदा

तनहुँ । तनहुँको व्यास नगरपालिकाले व्यास जयन्ती (गुरु पूर्णिमा) को अवसरमा नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । असार २१ गते आज मनाइने गुरु पूर्णिमाको अवसरमा नगरपालिकाले सार्वजनिक

पहिरोले घर भत्किँदा एक परिवार विस्थापित, १० घर जोखिममा

बैतडी । वर्षा शुरु भएसँगै बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति पु-याउन थालेको छ। पुर्चौँडी नगरपालिका–७ ऐरीगाउँमा पहिरोले स्थानीय मङ्गल ऐरको घरमा क्षति पु-याएको स्थानीय देवबहादुर ऐरले जानकारी दिनुभयो। गएराति घरमाथिबाट

एक हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र एक हजार ८२ यात्रु नेपाल फर्किएको विमानस्थलले जनाएको छ । साउदीबाट पाँच, मलेसियाबाट तीन र

जब नेकपाको एकतामा सङ्कट, त्यतिबेला युवा नेता सक्रिय

जब जब नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टीमा एकताको सङ्कटमा पर्दछ, त्यतिबेला पार्टीका युवा नेता सक्रिय हुने गर्दछन् । अहिले पनि नेकपाको एकताको विवाद उत्कर्षमा पुगेको बेला पार्टीका केन्द्रीय सदस्य तथा

उपत्यकाको ढलमा कोरोना भेटियो

काठमाडौं । काठमाडौं उपत्यकाको ढलमा कोरोना भाइरस भेटिएको छ। विभिन्न स्थानको ढलबाट लिइएको नमूना परीक्षण गर्दा दुई स्थानमा कोरोना भाइरस भेटिएको अनुसन्धानकर्ताले जनाएका छन्। सेन्टर फर मलिक्युलर डाइनामिक्स नेपाल नामक

काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा १४५ को मृत्यु, दुईपाङ्ग्रे धेरै

काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाबाट १४५ व्यक्तिको मृत्यु भएको छ । उपत्यकामा आर्थिक वर्ष २०७६/०७७ मा सवारी दुर्घटनाबाट १४५ व्यक्तिको मृत्यु भएको हो जसमा ११७ पुरुष र २८ महिला छन् ।