अन्तर्राष्ट्रिय
आकाशमै दुई वटा बिमान एकआपसमा ठोक्किए

मेलबोर्न । अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ।  प्रहरीले दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना

युवकले यौन व्यवसायमा लागेकी युवतीसँग विवाह गरेपछि…

देहव्यापारमा लागेकी युवतीसँग एक युवकको माया बसेपछि उनीहरुले विवाह गरेका छन्। उनीहरुको जीवनमा देखिएका पीडा र समस्या भूलाएर उनीहरुले प्रेम जीवनलाई अगाडि बढाएका हुन्। यो घटना हो भारतको कोलकाताको ।

ब्रेनको शल्यक्रिया गर्दा गर्दै महिलाको होस आएपछि…

लन्डन। बेलायतको लन्डनस्थित किंग्स कलेज अस्पतालमा शल्यक्रियाका क्रममा नयाँ घटना घटेको छ। अपरेशन थिएटरमा ५३ वर्षीया ड्यागमर टर्नरको शल्यक्रियाका क्रममा होस् आएको छ।  ६ घण्टाको शल्यक्रियाको बीचमा टर्नरको होश आएको थियो।

स्वदेशमा शाहरुख खानकी आमा बनेकी बलालको निधन

बलिउड अभिनेता शाहरुख खानको फिल्म स्वदेशमा कावेरी आमाको भूमिका निर्वाह गरेकी कलाकार किशोरी बलालको निधन भएको छ।  उनको मंगलबार राति भारतको बेंगलुरुको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। विभिन्न

शिक्षककै अगाडि छात्रालाई सामूहिक रुपमा भित्रीवस्त्र फुकाल्न लगाइएपछि…

महिनावारीलाई लिएर भारतमा देखाइने असहज व्यवहार फेरि समाचारका शीर्षकहरूमा छाएको छ। पश्चिमी राज्य गुजरातस्थित एउटा छात्रावासमा बस्ने विद्यार्थीहरूले महिनावारी नभएको प्रमाणित गर्न आफूहरूलाई महिला शिक्षिकाहरूको अगाडि भित्रीवस्त्र फुकाल्न बाध्य पारिएको

पुटिनद्वारा आफ्ना एक प्रमुख रणनीतिकार बर्खास्त

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अतिनिकटवर्ती मध्येका एक सल्लाहकार भ्लादिस्लाफ सुर्कोफलाई पदबाट बर्खास्त गरेका छन्। राष्ट्रपतिमाथि उनको प्रभावलाई लिएर गुप्त रणनीतिकार सुर्कोफलाई रुसमा पर्दा पछाडिको शक्तिका रूपमा हेरिन्थ्यो। पुटिनको शक्ति

अफगानिस्तानको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि घानी निर्वाचित

अफगानिस्तानको निर्वाचन आयोगले सेप्टेम्बर २८ मा भएको राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा मङगलबार घोषणा गरेको छ । आयोगले राष्ट्रपति मोहम्मद अशरफ घानीलाई दोस्रो कार्यकालमा पदमा रहन विजयी भएको घोषणा गरेको छ

कोरोना भाइरसका अधिकांश सङ्क्रमण मध्यम

चीनमा नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित धेरैजसो मानिसहरूमा हल्का प्रकारका सङ्क्रमणका लक्षण भेटिएको चिनियाँ अन्वेषकहरूले बताएका छन् । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसको सङ्क्रमणको जोखिम प्राय वृद्ध विरामीहरू

प्रेमीको शवमाथि सुत्दै आएकी थिइन् प्रेमिका, रहस्य खुलेपछि प्रहरी हैरान

एक प्रेमिका करिब दुई महिनादेखि प्रेमीको शवमाथि सुत्दै आएकी थिइन्। घटनाको खुलासा भएपछि प्रहरी समेत अचम्मित बनेको छ।  घटना भारतको मध्य प्रदेशस्थित सीधि जिल्लाको हो। सीधिदेखि करिब ७० किलोमिटर टाढा