अन्तर्राष्ट्रिय
अत्यन्तै प्रदुषणको कारण यस्तो देखियो भारतको यमूना नदि

काठमाडौं ।भारतको यमुना नदिमा देखिएको डरलाग्दो तस्बिर सामाजिक सञ्जालमा अहिले निकै भाईरल पनि बनिरहेको छ । गत आईतबार बिहानै नदि घाटमा बादल जस्तै अनौठो फिँज उत्रिएको थियो । जसको बीचमा मानिसहरुले

हवाई कारबाहीमा १२ तालिबान लडाकू मारिए

तालुकान । अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा १२ तालिबान लडाकू मारिएका छन्। लडाकू विमानले तालिबानलाई लक्ष्य गरी यो कारबाही

महिला अधिकृतलाई जिउँदै कार्यालयभित्र जलाइयाे (भिडियो)

काठमाडाैं । कर अधिकृतलाई उनकै कार्यालयभित्र जलाएर हत्या गरिएको छ । आगोले जलेपछि उनी कोठाबाट बाहिर आएको र बचाउका लागि गुहारेको भिडियो समेत बाहिरिएको छ । महिलालाई बचाउन पुगेकाहरु समेत

अमेरिकामा मजदूरको हत्या गर्ने व्यक्तिलाई दिइयो सुई लगाएर मृत्युदण्ड

अमेरिका । मजदूरको हत्या गरेको आरोपमा एक व्यक्तिलाई सुई लगाएर मृत्युदण्ड दिइएको छ।  घटना अमेरिकी राज्य साउथ डकोटा भन्ने स्थानको हो। सोमबार अमेरिकी सर्वोच्च अदालतले ६३ वर्षीय चाल्र्स राइन्सको अन्तिम अपिल

पेरिस सम्झौताबाट बाहिरिन अमेरिकाले दियो राष्ट्रसङ्घलाई जानकारी

जलवायु परिवर्तनसम्बन्धी एउटा महत्त्वपूर्ण सम्झौताबाट बाहिरिने विषयमा अमेरिकाले संयुक्त राष्ट्रसङ्घलाई आधिकारिक रूपमा जानकारी गराएको छ । पेरिस अग्रीमन्ट भनेर समेत चिनिने उक्त सम्झौताले १८८ राष्ट्रहरूलाई एकीकृत गरेको छ । अमेरिकाले

पूर्व अमेरिकी राजदूतलाई ट्रम्पबाट खतरा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोग लगाउने विषय तीव्र गतिमा अघि बढाइ राखिएका बेला एक जना पूर्व अमेरिकी राजदूतले ट्रम्पले टेलिफोन संवादका क्रममा आफूबारे गरेको एउटा अस्पष्ट टिप्पणीका कारण आफूले खतरा

इस्लामिक स्टेटका पूर्वप्रमुख अल-बग्दादीकी दिदी ‘पक्राउ’

इस्लामिक स्टेट समूहका पूर्वप्रमुख अबु बकर अल-बग्दादीकी दिदीलाई पक्राउ गरिएको टर्कीले जनाएको छ। अमेरिकी विशेष फौजले अक्टोबर २६ तारिखमा उत्तरी सिरियामा गरेको कारबाहीमा अल-बग्दादी मारिएका थिए। उत्तरी सिरियाको अजाज नगर

जलवायू सम्बन्धी पेरिस सम्झौताबाट अमेरिका पछि हट्ने

काठमाडौं । अमेरिकाले पेरिसमा जलवायू परिवर्तनका लागि एकतावद्ध भएर लड्न गरिएको सम्झौताबाट पछि हट्ने मनसाय व्यक्त गरेको छ । आफ्नो मनसायबारे अमेरिकाले संयुक्त राष्ट्रसंघलाई औपचारिक रुपमै जानकारी गराएको बीबीसीले उल्लेख

नयाँ दिल्लीमा जोर विजोर सवारी प्रणाली लागू, महिला चालकमा लागू नहुँने

काठमाडौं । भारत सरकारले केन्द्रीय राजधानी नयाँ दिल्लीमा जोर विजोर सवारी प्रणाली लागू गरेको छ । यातायातको साधनबाट निस्किने धुवाँले वातावरणमा प्रतिकुल असर पारेको भन्दै जोर विजोर लागू गरेको हो