अन्तर्राष्ट्रिय
चीनलाई सबैभन्दा बढी तेल बेच्ने देश बन्यो रुस

काठमाडौं। युक्रेनलाई आक्रमण गरेपछि रुसले कडा आर्थिक प्रतिबन्धहरुको सामना गर्नुपरेको छ। विशेषगरी अमेरिका र युरोपले रुसमाथि त्यस्ता प्रतिबन्ध लगाएका छन्। ती देशहरुले रुसी तेल र ग्यास साथै खाद्यान्न कम खपत

रुसी सेनाविरुद्ध लडिरहेका दुई अमेरिकी भाडाका लडाकु रुसको कब्जामा

काठमाडौं। रुस र युक्रेनबीच द्वन्द्व चर्किएको चार महिनामा प्रवेश गरेको छ। रुसले युक्रेन भित्रै घुसेर आक्रमण थालेपछि महिनौंयता युद्ध चलिरहेको हो। यो युद्धबाट युक्रेनलाई अरबौं अमेरिकी डलर घाटा भइसकेको छ।

अवैध सम्पत्तिको विषयमा राहुल गान्धीमाथि चौथो पटक सोधपुछ हुँदै

नयाँ दिल्ली। सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी आज चौथो पटक प्रवर्तन निर्देशनालय ईडी समक्ष उपस्थित हुने तय भएको छ। नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा ईडी

उर्जा संकट बढ्दै गएपछि बंगलादेश र पाकिस्तानमा पसल खोल्ने समय तोकियो

एजेन्सी। इन्धनमा भएको अस्वभाविक मूल्य बृद्धिले दक्षिण एसियाका एकपछि अर्को देश प्रभावित बनेका छन्। श्रीलंका लामो समयदेखि गहिरो आर्थिक संकटमा फसेको छ। पछिल्लो समयमा पाकिस्तान र वंगलादेशमा उर्जा संकट देखिएको

सेना भर्ती सम्बन्धी ‘अग्निपथ योजना’को विरोधमा भारत बन्द, ४९१ रेल सेवा प्रभावित

काठमाडौं। सेना भर्ती सम्बन्धी ‘अग्निपथ योजना’को विरोधमा भारत बन्दको घोषणा गरिएको छ। भारतका कयौं संस्था र संगठनहरुले भारत बन्दको आह्वान गरेको बीबीसीहिन्दीले जनाएको छ। यही विवादस्पद योजनाका कारण भारतमा हिजोमात्र

इन्डिगोको विमानमा चरा ठोक्किएपछि गरियो आकस्मिक अवतरण

नयाँ दिल्ली। गुवाहाटीबाट दिल्लीका लागि उडेको इन्डिगोको विमानमा चरा ठोक्किपछि सो विमान आकस्मिक अवतरण गर्नु परेको छ। आइतबार उडेको केही मिनेटमै चरा ठोक्किएपछि विमानलाई गुवाहाटी विमानस्थलमा फर्काइएको थियो। अवतरणपछि सबै

भारतमा हिंसात्मक प्रदर्शन, मोदी सरकारको विरोध गर्दै जलाइए १२ रेल

काठमाण्डौँ । नरेन्द्र मोदी सरकारको विरोधमा भारतमा दिनदिनै हिंसात्मक प्रदर्शन हुन थालेको छ । मोदीले ल्याएको तीन सैनिक सेवाको विरोधमा भारतका बिभिन्न स्थानमा हिंसात्मक प्रदर्शन भएका हुन् । मुख्य गरी

१८५ यात्रु बोकेर उडिरहेको विमानमा आगलागि

एजेन्सी । पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानको बायाँ इन्जिनमा आगो लागेपछि फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको छ । विमानको बायाँ इन्जिनबाट धुवाँको मुस्लो निस्किएको विमानबारे सार्वजनिक

साइकलबाट लडे अमेरिकी राष्ट्रपति बाइडेन, अवस्था सामान्य

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन् । अमेरिकाको लावेयर राज्यमा पर्ने समुद्र तट नजिकै  साइकल चढिरहेको बेला बाइडेन एक्कासी लडेका हुन् । उनी साइकलबाट लड्दा कुनै ठूलो