न्युयोर्क। अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनको युद्धबाट बाहिर निस्कने बाटो नभएको टिप्पणी गरेका छन्। वाशिंगटनमा एक राजनीतिक कोषमा बोल्दै बाइडेनले पुटिन धेरै अनुमान गर्ने व्यक्ति भएको
एजेन्सी। भारतमा एउटा घरेलु एयरलाइन्सले एक अपाङ्गता भएका किशोरलाई आफ्नो उडानमा चढ्न इन्कार गरेको विषयलाई लिएर त्यसको चौतर्फी विरोध भएको छ। एयरलाइन्सले विभेदपूर्ण व्यवहार देखाएको सर्वसाधारणले गुनासो गरेका छन्। भारतका
काठमाडौं। दक्षिण कोरियाको नयाँ राष्ट्रपतिको रुपमा युन सुक–योलले शपथ ग्रहण गरेका छन्। छिमेकी उत्तर कोरियाले क्षेप्यास्त्र कार्यक्रमलाई तिव्रता दिइरहेको बेला दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयन भएको हो। यसवर्ष उत्तर कोरियाले
टोक्यो। जापानी अधिकारीहरूले उच्च माध्यामिक विद्यालयका खेलाडीहरूलाई दौडको क्रममा ह्यान्ड सेनिटाइजर पिउँन दिएको र एक विद्यार्थी स्यानिटाइजर पिएपछि बिरामी परेको विषयमा अनुसन्धान गर्ने बताएका छन्। मध्य जापानको यामानाशी प्रिफेक्चरमा गत
कोलम्बो । राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भत्काइदिएका छन् । प्रदर्शनकारीले राजधानी कोलम्बोबाट
राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार रूसले युक्रेन विरुद्ध युद्धद्वारा आफ्नो ूमातृभूमिू को रक्षा गरिरहेको बताएका छन्। मस्कोले नाजी जर्मनीमाथि सन् १९४५ को विजयको सम्झनामा सैन्य परेडमा बल प्रदर्शन जारी राखेको बेला
काठमाडौं। नयाँ राष्ट्रपति चयनका लागि फिलिपिन्समा सोमबार दिनभरी देशभरी मतदान भइरहेको छ। निर्वाचनबाट नयाँ राष्ट्रपतिसँगै देशभरका लागि झण्डै १८ हजार विभिन्न सरकारी पदाधिकारीहरु चयन हुनेछन्। त्यस अन्तर्गत एक उपराष्ट्रपति, १२
काठमाडौं। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन्। यो कदमले संकटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्को लागि मार्ग प्रशस्त गर्ने सम्भावना देखिएको छ। राष्ट्रपति गोटबाया राजापाक्षेले
काठमाडौं। रुसले युक्रेनमा आक्रमण थालेको तेस्रो महिनामा प्रवेश गरेको छ। यसबीचमा युक्रेनका इन्टरनेट, विद्युत तथा विभिन्न पूर्वाधारहरुमा क्षति पुगेका छन्। संचारका पूर्वाधारहरुमा क्षति पुगेपछि त्यहाँ संचार गर्न गाह्रो भएको थियो।