अन्तर्राष्ट्रिय
युक्रेनको विषयमा चर्काचर्की, बाइडेन भन्छन्ः युक्रेनमा आक्रमण गरे रुसका लागि विपद्

वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताएका छन्। ‘रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ। यदि उसले युक्रेनमा आक्रमण

सैन्य सवारी दुर्घटना हुँदा दुई अमेरिकी सेनाको मृत्यु, अन्य १७ सेना घाइते

क्यारोलिना। उत्तरी क्यारोलिनाको ज्याक्सनभिल शहरमा रहेको मरीन कोर्प्स बेस क्याम्प लेजेउने नजिकै भएको एक रोलओभर दुर्घटनामा कम्तीमा दुई अमेरिकी मरीनको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएको स्थानीय

भारतलाई हतियारको क्षेत्रमा अर्को सफलता, ब्राह्मोस क्षेप्यास्त्रको नयाँ मोडलको परीक्षण सफल

दिल्ली। भारतले नयाँ सुरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण सम्पन्न गरेको छ। बिहीबार भारतलाई यो सफलता हात परेको हो। समाचार संस्था एएनआईका अनुसार भारतले ब्राह्मोस क्षेप्यास्त्रको नयाँ मोडल परीक्षण गरेको हो। नयाँ

पानी र अत्यावश्यक सामाग्री बोकेको न्युजिल्यान्डको जहाज टोंगा अवतरण

वेलिङटन । ज्वालामुखीपछि ठूलो भौतिक क्षति सामना गरेको टोंगामा पानी र अत्यावश्यक सामाग्री बोकेको न्युजिल्यान्डको जहाज अवतरण गरेको छ। ज्वालामुखीका कारण खरानीले ढाकेको विमानस्थलमा फोहर पन्छाएपछि न्युजिल्यान्डको सेनाको जहाज टोंगाको

फाइभ–जी इन्टरनेटका कारण धेरै एअरलाइन्सहरुले अमेरिकामा उडान रद्द गरे

वासिङ्टन। अमेरिकामा फाइभ–जी इन्टरनेट सेवा सुरु हुने भएपछि अन्तर्राष्ट्रिय हवाइ सेवा प्रदायकहरुले बुधबार अमेरिकासँगको उडान रद्द गरेका छन्। द गार्जियनका अनुसार फाइभ–जी प्रविधिबाट उत्पन्न हुने सिग्नलले विमानको नेभिगेसन प्रणालीमा हस्तक्षेप

युक्रेनसँगको सीमामा १ लाख रसियाली सुरक्षाकर्मी तैनाथ

मस्को । रसियाली प्रशासन क्रेमलिनले युक्रेनसँगको सीमामा १ लाख सुरक्षाकर्मी तैनाथ गरेको एउटा स्याटलाइट तस्विर सार्वजनिक भएको छ। रसियाले युक्रेनमाथि थप अतिक्रमणको प्रयास गरिरहेको भन्ने अमेरिकी गठबन्धनअन्तर्गतका देशहरुले आरोप लगाइरहेका

चिनियाँ सेनाद्वारा यी भारतीय नागरिक अपहरण, भारतमा मच्चियो हंगामा

दिल्ली। चिनियाँ जनमुक्ति सेनाले एक भारतीय नागरिक अपहरण गरेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। भारतीय राज्य अरुणाचलका एक युवकलाई हालै चिनियाँ सेनाले अपहरण गरेको अरुणाचलका भाजपा सांसद तापिर गाओले पनि

बेलायतमा कोरोना प्रतिबन्ध खुकुलो बनाइँदै, सार्वजनिक स्थानमा मास्क लगाउन नपर्ने

लन्डन। बेलायत सरकारले कोभिड नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धलाई केही खुकुलो बनाउने भएको छ। बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले प्रतिबन्ध खुकुलो बनाउने बताएका हुन्। जसअनुसार आगामी

ईश्वरनिन्दाको आरोपमा पाकिस्तानमा एक महिलालाई फाँसीको सजाय

इस्लामावाद। पाकिस्तानमा एक महिलालाई ईश्वरको निन्दा गरेको भन्दै त्यहाँको अदालतले फाँसीको सजाय सुनाएको छ। यसअघि २६ वर्षकी अनिता अतिकलाई सन् २०२० मा सोही मुद्दामा २० वर्षको जेल सजाय र डेढ