अन्तर्राष्ट्रिय
अरबी भाषाको चलचित्रमा नायिकाले अन्डरवेयर खोलेको भन्दै सर्वत्र आलोचना

काठमाडौं। चलचित्रहरु अनलाईन स्ट्रिम गर्ने अमेरिकी कम्पनी नेटफ्लिक्समा पहिलोपटक अरबी भाषाको चलचित्र सार्वजनिक भएको छ। सन् २०१६ को सुपरहिट चलचित्र ‘पर्फेक्ट स्ट्रेन्जर्स’को रिमेक चलचित्र अरबी भाषामा बनाइएको हो। यो चलचित्रमा

भारतमा आज ७३ औं गणतन्त्र दिवस मानाइँदै, त्यहाँ यसरी तयार भएको थियो संविधान

नयाँ दिल्ली। आज भारतका लागि एतिहासिक दिन हो। भारतले आज ७३ औं गणतन्त्र दिवस मनाइरहेको छ। आजकै दिनदेखि भारतको संविधान कार्यान्वयनमा आएको थियो। सन् १९५० देखि हरेक वर्ष विभिन्न सांस्कृतिक

पाँच दिनअघि फ्लोरिडामा डुंगा डुब्दा हराएका ३९ जनाको अवस्था अझै अज्ञात

फ्लोरिडा । फ्लोरिडाको तटमा शनिबार राति एउटा डुंगा डुब्दा हराइरहेका ३९ जना यात्रुको खोजी कार्य तीव्र पारिएको अमेरिकाको तट रक्षक अधिकारीहरुले जनाएका छन् । एक माझीले मंगलबार डुंगामा झुन्डिएका एक

रुसले युक्रेनमा अतिक्रमण गरे पुटिनमाथि प्रतिबन्धः बाइडेन

न्युयोर्क । अमेरिकी राष्ट्रपति जोन बाइडेनले रुसले युक्रेनमा अतिक्रमण गरे आफूले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई व्यक्तिगत रुपमा प्रतिबन्ध लगाउने विषयमा सोचिरहेको बताएका छन् । रसियाले युक्रेनमा कुनै कदम चालेमा संसारका

दिल्लीमा ६ हजार भन्दा धेरैमा संक्रमण, गत हप्ताको तुलनामा संक्रमण घट्दो

एजेन्सी।भारतको दिल्लीमा पछिल्लो २४ घण्टामा ६ हजार भन्दा धेरैमा कोरोना संक्रमण पाइएको छ। दिल्ली सरकारका अनुसार ६ हजार २८ जनामा संक्रमण हुँदा सो अविधमा ३१ जनाको मृत्यु भएको छ। मंगलबार

युक्रेन संकट: अमेरिकी सैनिक अलर्ट, रुसले भन्यो-चिन्ता बढाउने कदम

काठमाडौं । रूसले अमेरिकाले ८ हजार ५ सय सैनिकलाई उच्च सतर्क अवस्थामा राख्ने निर्णय चिन्ताको विषय भएको बताएको छ । युक्रेनमाथि रुसी आक्रमणको सम्भावना रहेको भन्दै अमेरिकाले ८ हजार ५

बेलायतमा सवै प्रतिवन्ध हटाउने निर्णय फेब्रुअरी ११ देखि लागू हुने

लण्डन । बेलायतमा कोरोनाभाइरसको महामारी न्युनिकरणका लागि लगाइएका सवै प्रतिवन्धात्मक व्यवस्था हटाइने भएको छ। अर्को महिना फेब्रुअरी ११ देखि सवै प्रतिवन्धात्म कव्यवस्था हटाउने निर्णय लागू नै हुने अधिकारीहरूले जानकारी दिएका

कोभिड–१९ सङ्क्रमणको खतराको दृष्टिकोणबाट थप दुई क्षेत्र छुट्टाइयो

बेइजिङ । बेइजिङले कोभिड–१९ का लागि दुई नयाँ क्षेत्रलाई मध्यम जोखिमका रूपमा छुट्ट्याएको छ। बेइजिङका अधिकारीले मङ्गलबार सो शहरमा स्थानीय रूपमा प्रतिदिन १५ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण सर्ने गरेको देखिएको जनाएको

अमेरिकी राष्ट्रपति बाइडेनको ट्रम्प रुप, पत्रकारलाई तुच्छ गाली गरे, भनेः कुकुरको छोरा!

वासिङ्टन। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो राष्ट्रपतीय कार्यकालमा पत्रकारमाथि ठाडै धावा बोले। उनले कयौं संचारमाध्यमका पत्रकारलाई कडा प्रश्न गरेपछि पत्रकार सम्मेलनको हलबाटै निकाले। कतिलाई ह्वाइट हाउसमै प्रतिबन्ध लगाए। यतिबेला