सोभियतकालीन नेता मिखाइल गोर्बाचेभले शनिबार रूसी राष्ट्रपति भ्लादिमीर पुटिन र नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आणविक हतियारमा कडा प्रतिबन्ध लगाउन आग्रह गरेका छन। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वमा रहँदा
वसिङटन । साउदी अरेबियाका पत्रकार जमाल खाशोग्गीको हत्याको विषयमा अमेरिकी एक गुप्तचर निकायले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको छ। गुप्तचर निकायको अनुसन्धानबाट तयार भएको सो प्रतिवेदनमा पत्रकार जमालको हत्यामा साउदी अरेबियाका
बेरुत सिरियामा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकू मारिएका ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले शुक्रबार जानकारी दिएको छ । इरानको सीमा क्षेत्रमा पर्ने सिरियाली क्षेत्रमा
नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार ३१७ विद्यार्थीलाई अपहरण गरेको प्रहरी पुष्टि गरेको छ । अपहरित विद्यार्थीको खोजी भइरहेको बताइएको छ। प्रहरी प्रवक्ता मोहम्मद सेहुले एक विज्ञप्ति जारी गरी
काठमाडौं । नाइजेरियाका स्वास्थ्यकर्मीहरूलाई कोरोनाभाइरस विरुद्धको खोपसम्वन्धी तालिम दिइएको छ । देशभरीका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि स्वास्थ्यकर्मीहरूलाई तालिम दिइएको अधिकारीहरूले जनाएका छन् । उनीहरूलाई तालिम दिएसँगै खोप अभियान सञ्चालन
बोगोटा । कोलम्बियामा स्वास्थ्य सङ्कटकालको म्याद फेरि थप गरिएको छ । राष्ट्रपति इभान डुकले फेरी सङ्कटकालको म्याद थप्ने निर्णय भएको शुक्रबार जानकारी दिए । कोरोनाभाइरसको महामारी अझै नियन्त्रणमा नआएकोले देशव्यापी
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको कोभिड–१९ पुनरुत्थान प्याकेजमा अमेरिकी श्रमिकको ज्याला प्रतिघण्टा न्यूनतम १५ अमेरिकी डलर पुर्याउने प्रस्ताव गरिए पनि सिनेटले पारित गरेको प्रस्तावमा ज्यालाको विषय हटाइएको
लण्डन । बेलायतको सर्वोच्च अदालतले आतंकवादी संगठन आईएसआईएसमा आवद्ध हुनको लागि मध्यपूर्वी देश सिरिया पुगेकी युवती शमीमा बेगमलाई बिट्रेन आउन रोक लगाएको छ। शुक्रबार फैसला सुनाउँदै बेलायती अदालतले शमिमाको अपीलमाथि
काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई मस्कोको जेलबाट निकालेर एक अज्ञात ठाउँमा लगिएको छ। समाचार एजेन्सीहरुका अनुसार उनलाई कुन ठाउँमा लगिएको हो