पाकिस्तानको सिन्धमा सडक दुर्घटना, १३ जनाको मृत्यु

सिन्ध । पाकिस्तानको सिन्ध प्रान्तमा भएको सवारी दुर्घटनामा कम्तीमा १३ जनाको ज्यान गएको छ । प्रहरी अधिकारीहरुका अनुसार कराँची–हैदराबाद राजमार्गमा शनिबार एउटा यात्रुबाहक भ्यान दुर्घटना भएको हो । भ्यानमा कम्तीमा

बलात्कारीलाई हदैसम्मको कारवाही गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले बझाङको मष्टा गाउँपालिका–२ निवासी १२ वर्षीय नाबालिका सम्झना विकको शंकास्पद अवस्थामा हत्या भएको घटना निन्दनीय भएको बताउनुभएको छ । आज एक

आज घट्याे सुनचाँदीको मूल्य, हेर्नुहाेस कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । आज सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ६०० रुपैयाँ घटेर छापावाला सुनको भाउ आज तोलाकाे ९३ हजार ३ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले

एनसीबीले गर्याे दीपिका, सारा र श्रद्धाको मोबाइल फोन जफत

काठमाडाैं । बलिउड अभिनेता सुशान्तसिंह राजसतको आत्महत्या प्रकरणमा छानबीन गरिरहेको एनसीबीले बलिउडमा मौलाउँदै गरेको ड्रग्स केसलाई पनि छानबिन गरिरहेकाे छ । यसैक्रममा नाम जोडिएको अभिनेत्री दीपिका पदुकोण, सारा अली खान

कोरोना सङ्क्रमणबाट झापामा थप एकको मृत्यु, कनकाईमा छुट्टै चितास्थल

झापा । झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको छ । नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार शनिबार राति कोभिड अस्पताल विराटनगरमा उनको मृत्यु भएको हो ।

सिन्धुपाल्चोकका ३०० भन्दा बढी बस्ती स्थानान्तरण गर्न सुझाव

सिन्धुपाल्चोक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सिन्धुपाल्चोकलाई प्राकृतिक प्रकोपबाट बचाउन अध्ययन, न्यूनीकरण तथा सहजीकरण कार्यदल–२०७७ निर्माण गरी जोखिमसम्बन्धी प्रारम्भिक सर्वेक्षण प्रतिवेदन तयार पारेको छ। सरकारले सिन्धुपाल्चोकलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई जना पक्राउ

कञ्चनपुर । भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी

एकचोटि प्रयोग भइसकेका तीन लाख कन्डम बिक्रीमा

लण्डन । भियतनाममा गैरकानूनी रूपमा ठूलो परिमाणमा विक्रीका लागि राखिएको एकचोटि प्रयोग भइसकेको कन्डम प्रहरीले बरामद गरेको छ । झन्डै तीन लाख २० हजारवटा त्यस्ता कन्डम सर्वसाधारण ग्राहकलाई बेच्न राखिएको

मन्त्रिपरिषद् पुर्नगठन गृहकार्य अन्तिम चरणमा

काठमाडाैं । सत्तारूढ नेकपा सचिवालय बैठक, स्थायी कमिटी र विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिको सुझावअनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् पुर्नगठन

गण्डकी प्रदेशमा थप १३ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा १३ कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ६७३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका