नेपालगञ्जमा कोरोनाबाट ५० वर्षीय पुरुषको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जमा कोरोनाबाट ५० वर्षीय पुरुषको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोझीका ५० वर्षीय पुरुषको कोरोनाबाट

कर्णाली विवाद : नेकपाका दुई अध्यक्षका फरक फरक पत्रले थप अन्योल

काठमाडौं । कर्णाली प्रदेशको नेकपामा देखिएको बिवाद समाधानका नाममा सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले फरक फरक निर्देशन जारी गरेपछि झनै अन्योल बढेको छ

बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव: वर्षाको सम्भावना

काठमाडौं । मनसुन बाहिरिएयता कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको नेपालमा बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव पर्न थालेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार बंगालको

बार्सिलोनाले मेस्सीमाथि ‘ज्यादती’ भएको भन्दै जेरार्ड पिकेले गरे आलोचना

एजेन्सी । अर्जेन्टाइन स्ट लियोनल मेस्सीको सम्झौताका सम्बन्धमा गरेको व्यवहारलाई लिएर डिफेन्डर जेराड पिकेले बार्सिलोनाको आलोचना गरेका छन् । सिजनको पहिलो एल क्लासिकोको अघि पिकेले क्लबको आलोचना गरेका हुन् । स्पेनिस ला

राष्ट्रपतिबाट शक्तिपीठ दर्शन र सर्वसाधारणलाई टीका कार्यक्रम नहुने

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दसैंको महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा विभिन्न शक्तिपीठमा दर्शन तथा विजयादशमीको दिन सर्वसाधारणलाई टीका प्रदानको कार्यक्रम स्थगन गरेकी छन् । विगतका दसैंमा उक्त परम्परा

कोरोना संक्रमणका कारण एक कर्मचारीको मृत्यु

कोरोना संक्रमणका कारण दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीमा कार्यरत तुलसीपुर उपमहानगरपालिका

विदेशी गुप्तचरसँगको भेटले प्रधानमन्त्रीबाट नै राष्ट्रिय सुरक्षामा ‘थ्रेट’ भयो: गगन थापा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले विदेशी गुप्तचरसँगको भेटघाटले प्रधानमन्त्रीबाट नै राष्ट्रिय सुरक्षामा खतरा देखिएको बताएका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै थापाले प्रधानमन्त्री ओलीबाट नै राष्ट्रिय सुरक्षामा ‘थ्रेट’

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमत सदस्यबाट अस्विकृत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको बैठक सम्पन्न भएको छ । बैठकले प्रदेश सभा दलका नेता एवं मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध संसदीय दलमा पेश भएको अविश्वासको प्रस्ताव बहुमतबाट अस्वीकृत

बाँच्छु जस्तो लागेको थिएन, मैले पुनर्जीवन पाएँ : शान्ता चौधरी

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। शुक्रबार कोरोना रिपोर्ट नेगेटिभ आएसँगै उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफूले पुनर्जीवन पाएको बताएकी

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा । गोरखा दरबारस्थित दसैंघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले शुक्रबा बिहान ९:१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् ।