१७ लाख ठगी गर्ने पक्राउ

नेपाल प्रहरीले पोल्यान्ड पठाइदिन्छु भनी १७ लाख ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ। प्रहरीको महानगरीय अपराध महाशाखाले चितवनका विभिन्न व्यक्तिसँग पोल्यान्ड पठाइदिने भन्दै ठूलो रकम लिने चितवनकी ४० वर्षीय

कोरोना संक्रमण बढेपछि त्रिविले स्थगित गर्यो परीक्षा

काठमाडौं । कोरोना संक्रमण बढिरहेका बेला परीक्षाको पूर्व सूचना जारी गरेको त्रिभुवन विश्वविद्यालयले भदौ ८ बाट हुने भनिएको परीक्षा स्थगन भएको जनाएको छ। भदौ ८ बाट तोकिएको स्तानक तहको परीक्षा

प्रदेश २ मा कोरोना सङ्क्रमितको संख्या पाँच हजार नाघ्यो

प्रदेश नं २ को मुख्यमन्त्री कार्यालयका छ कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। मुख्यमन्त्री कार्यालयका छ कर्मचारीसहित धनुषाका ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणका

साँगाबाट उपत्यका प्रवेश गर्ने १३ जनामा कोरोना पोजिटिभ

एक हप्तामा पूर्वी–नाका साँगाबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ जनामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञ टोलीले उपत्यका

युट्युब ट्रेन्डिङको नम्बर एकमा ‘बदला बरीलै’

बलात्कृत चेलीको बेदना र विद्रोह झल्काउने तीज गीत ‘बदला बरीलै’ सार्वजनिक भएको दुई दिनमै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ । गीतको भिडियो अहिले युट्युबमा सर्वाधिक हेरिएकामध्ये नम्बर एकमा छ।

कोरोनाको औषधी बनाएको रूसले खोपको लाखौँ मात्रा उत्पादन गर्ने

मस्को । रूसले कोरोनाभाइरस खोपको ठूलो मात्रामा उत्पादन अर्को महिना सुरु गर्ने र सन् २०२१ को सुरूसम्ममा प्रतिमहिना लाखौँ मात्रामा खोपको उत्पादन गर्ने दावी गरेको छ। रूसले खोपका धेरै नमूनाहरूको

कोरोनाको उद्गमस्थल पहिचानको लक्ष्य पूरा भयो : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको विज्ञहरूको टोलीले कोभिड–१९ अद्गमस्थल पहिचान अध्ययनको लक्ष्य पूरा गरेको डब्ल्यूएचओका प्रमुखले सोमबार बताउनुभएको छ। “हामीले अध्ययन गर्न निरन्तरता दिइरहेका विषयमध्ये एउटा कोभिड–१९को कारक मानिने भाइरसको उद्गमस्थल

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ७ लाख नजिक

जेनेभा । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९२ हजार ७९४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सोमबार जानकारी दिएको छ। सो संगठनकाअनुसार सोमबारसम्म विश्वभरीमा १ करोड ८२

मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

फिलिपिन्सको राजधानी मनिलामा फेरि लकडाउन गर्ने घोषणा गरिएको छ। राष्ट्रपतिले राजधानी मनिलादेखि अन्य प्रान्तहरुसँग आवतजावतलाई पनि बन्द गर्न लागिएको जानकारी दिनुभएको छ। चिकित्सकहरुको टोलीले कोरोनाभाइरसको सङ्क्रमण तीब्ररूपमा फैलिनसक्ने चेतावनी दिएपछि

लकडाउन गर्ने/नगर्नेबारे सरकारले विज्ञहरुसँग छलफल गर्ने

काठमाडौं । फेरि लकडाउन गर्ने वा नगर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विज्ञहरुसँग छलफल गर्ने भएका छन्। लकडाउन खोलिएपछि पछिल्लो समय काठमाडौ उपत्यका सहित देशका धेरै ठाँउमा संक्रमण बढेको छ।