पूर्वसभामुख महराद्वारा पत्रकार महासंघ दाङलाई १३ सय थान मास्क

दाङ । कोरोना भाइरसको महामारीले देशलाई आक्रान्त बनाइरहेका बेला पूर्वसभामुख तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरा स्वास्थ्य सामग्री बोकेर आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएको छ । 

दाङमा खुशीको खबर : कोरोना भाइरस जितेर ८ जना आजै घर जाँदै

दाङ । दाङ जिल्लाको कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना भएका कोरोना संक्रमित विरामीमध्ये ८ जना निको भएर घर जाँदैछन् । गत जेठ २ र ३ गते अस्पतालमा भर्ना भएका उनीहरु

दाङको मसोटखोला नजिकै ट्रक खस्दा एकको मृत्यु, एक घाइते

दाङ । जिल्लाको लमही–घोराही सडकखण्डको मसोटखोला नजिकै ट्रक खस्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।   बुधवार घोराहीदेखि लमहीतर्फ हिँडेको टीबी ०५९ डब्लु ०७७३३ भारतीय नम्बर प्लेटको ट्रक घोराही उपमहानगरपालिका

महामारीका बेला दोस्रोपटक स्वास्थ्य सामग्री बोकेर दाङ आए महरा

दाङ । कोरोना भाइरसको महामारीले देशलाई आक्रान्त बनाइरहेका बेला पूर्वसभामुख तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरा स्वास्थ्य सामग्री बोकेर आफ्नो निर्वाचन क्षेत्र आउनु भएको छ ।

क्वारेन्टाइन व्यवस्थापनबारे केही महत्वपूर्ण पक्षहरु

सरकारले कोभिड– १९ महामारीका कारण बिभिन्न देशमा वैदेशिक रोजगारी, अध्ययन तथा अन्य सिलसिलामा स्वदेश फर्किन चाहने आफ्ना नागरिकलाई ल्याउन र व्यवस्थापन गर्न  कार्ययोजना पारित गरेकोमा खुशी लागेको छ । सरकार

अन्तरजातीय विवाह र कथित उच्च जातिको भ्रम

विवाह भनेको समाजका अगाडि मानव सृष्टि सञ्चालन र निरन्तरताका लागि बिपरीतलिङ्गीहरुको बीचमा लोग्ने–श्रीमतीको सम्बन्ध राख्ने औपचारिक घोषणा हो । तेस्रो सहस्राब्दीको सुरुवातसङ्गै नेदरल्यान्डसबाट समलिङ्गी बिबाहलाई कानुनी मान्यता दिन सुरु भएको

सरकारका कारण अन्यौलमा विद्यार्थी-‘एसईई परीक्षा हुन्छ कि हुँदैन?’

कपिलवस्तुको बाणगंगा ४ चार नम्बर निवासी स्नेहा पौडेल अहिले १० कक्षामा पढ्छिन्। रुपन्देहीको सैनामैनास्थित सालझण्डीमा रहेको पशुपति माविमा अध्धयनरत पौडेल विद्यालयकै अब्बल विद्यार्थी हुन्। तर, उनी अहिले निकै निरास छिन्।

नेपालीको उद्धार गरी सल्यान फर्किदै गरेको गाडी दुर्घटना, ११ को मृत्यु

दाङ । भारतबाट फर्किएका नेपाली मजदूरको उद्धार गरेर नेपालगञ्जबाट दाङ हुँदै सल्यानका लागि छुटेको हाइस पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाँके सडक खण्डमा दुर्घटना हुँदा ११ जनाको मृत्युु भएको छ।  राप्तीसोनारी–२ स्थित

डोटीमा सुत्केरी महिलाको मृत्यु

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपालिका–४ वायलकी २९

हेटौँडाकाे प्रयोगशालामा कोरोनाविरुद्ध खोप तयार भएको जिकिर

हेटौँडा । हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोरा भाइरसविरुद्धको खोप तयार भएको जिकिर गरिएको छ ।  त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा डा ललितकुमार दासले  आफूले ६४ दिनको मेहनतपछि   सो