चितुवालाई जब गोहीले आफूसँगै तानेर लग्यो..(भिडियो)

प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार


एजेन्सी । चितुवा र गोहीबीच हिंस्रक संर्घष भइरहेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

उक्त भिडियो दक्षिण अफ्रिाको फिन्डा क्षेत्रको भएको बताइएको छ।

चितुवा र गोही दुवै हिंस्रक जनावर हुन। यिनले बेलाबेला मान्छेलाई समेत आफ्नो सिकार बनाउँने गर्छन।

चितुवा पानी पिइरहेका बेला गोहीले अचानक चितुवालाई झम्टेको हो। चितुवा डराई डराई पानी पिइरहेको भिडियोमा देख्न सकिन्छ

उक्त चितुवालाई गोहीले शिकार बनाएको बताइएको छ।

भिडियोमा हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्