पछिल्लो २४ घण्टामा चीनमा थपिए २१ जना संक्रमित

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ७ : ०८


काठमाडौं । गत वर्ष चीनको हुवेई प्रान्तस्थित वुहानमा पहिलो पटक कोरोना भाइरसको उत्पति भएको थियो ।

यति बेला कोरोना भाइरस महामारीके रुपमा विश्वभर फैलिएको तर चीनले भने आफ्नो देशमा भाइरसलाई नियन्त्रणमा ल्याएको छ ।

कोरोना भाइर प्रभावित देशको सूचिमा चीन ६८ औँ स्थानमा छ । तर पछिल्लो २४ घण्टामा चीनमा २१ जनामा कोरोना संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

जहाँ सक्रिय संक्रमितको संख्या ३सय ६ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्