१३ वर्षीया छोरी बलात्कार आरोपमा ३९ वर्षीय बाबु पक्राउ

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  १० : ३७


कास्की । कास्कीमा छोरीलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय बाबु पक्राउ परेका छन् ।

१३ वर्षीया छोरीले अधिकारकर्मीलाई फोन गरेर बताएपछि घटना बाहिर आएको हो ।

बालिकाकी आमाले बुधबार हाडनाता करणी तथा करणीसम्बन्धी कसुरबमोजिम कारबाहीको माग गर्दै जाहेरी दिएकी छन् ।


प्रतिक्रिया दिनुहोस्