कोरोनाका कारण विराटनगरमा थप तीन जनाको मृत्यु

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  २ : ३८


विराटनगर । प्रदेश १ मा कोरोना भाइरसका कारण तीन जनाको मृत्यु भएको छ ।

विराटनगरस्थति नोबेल मेडकिल कलेजमा २ जना र सुनसरीको धरानस्थति बीपी कोभडि अस्पतालमा एक जनाको मृत्यु भएको हो ।

नोबेल अस्पतालमा उपचारका क्रममा मंगलबार राति एक महलिा र एक पुरुषको मृत्यु भएको छ ।

सुनसरीको रामधुनी नगरपालकिा(६ का ४० वर्षीय पुरुषकोे राति ११ः४० बजेतरि मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि मंगलबार अस्पताल भर्ना गरिएका उनमा सोही दनि कोरोना संक्रमण देखएिको थियो ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार त्यस्तै सुनसरीको धरान उपमहानगरपालकिा(७ की ५० वर्षीया महिलाको पनि राति ९ः१५ बजे मृत्यु भएको छ । महिलालाई कोरोना पुष्टि भएपछ उपचारका लागि मंसरि ६ गते अस्पताल भर्ना गरएिको थियो।

उता कोरोना भाइरस संक्रमति सप्तरीका एक पुरुषको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य वज्ञिान प्रतष्ठान धरानमा मृत्यु भएको छ ।

सप्तरीको राजवरिाज ४ का ५० वर्षीय पुरुषको मंगलबार राति १२ः१५ बजेतरि मृत्यु भएको प्रतष्ठिानले जनाएको छ ।

मंसरि १ गते कोरोना पुष्टि भएपछ उनलाई उपचारका लाग प्रतष्ठिान भर्ना गरएिको थयिो । मृतकमा कलेजोको पुरानै समस्या रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्