इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ९ : ३२


काठमाडौं । इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ ।

समूह जी अन्तर्गत मंगलबार राति भएको खेलमा पुनरागमन गरि फेरेन्क्भारोसी टिसीलाई २–१ ले पराजित गरि युभेन्टसले नकआउट चरणमा स्थान बनाएको हो ।


प्रतिक्रिया दिनुहोस्