भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको निधन

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ६ : २४


काठमाडौं । भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको निधन भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उपचारका क्रममा आज बिहान उनको निधन भएको हो ।

उनलाई एक महिनाघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

पतालमा उनका छोरा फैजल पटेलले ट्विट गरेर आफ्ना बुबाको अघि बिहान ३ बजेर २० मिनेटमा मेदान्त अस्पतालमा निधन भएको जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्