विश्वमा एकैदिन ६ लाख ४० हजार बढीमा कोरोना संक्रमण, ९ हजार ६ सय २३ जनाको मृत्यु

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  २ : २६


काठमाडौं । विश्वमा एकैदिन ६ लाख ४० हजार ९ सय १ जना संक्रमित थपिएका छन् ।

यसरी विश्वमा कोरोना संक्रमतिको संख्या पाँच करोड ३० लाख ७२ हजार ४ सय २४ पुगेको छ ।

त्यस्तै विश्वमा कोरोना संक्रमणबाट एकैदिन ९ हजार ६ सय २३ जना संक्रमितको मृत्यु भएको छ ।

यसरी विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख ९८ हजार ५ सय ५३ पुगेको छ ।

त्यस्तै विश्वमा तीन करोड ७१ लाख ८७ हजार ९२ जना संक्रमित उपचारपछि निको भएक छन् ।


प्रतिक्रिया दिनुहोस्