काठमाडौं । अमेरिकामा एकैदिन एक लाख ५७ हजार २ सय ७४ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।
यसरी अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड ८ लाख ६७ हजार ४ सय १८ पुगेको छ ।
त्यस्तै अमेरिकामा एकैदिन कोरोना संक्रमणबाट ११ सय १७ जनाको ज्यान गएको छ ।
यसरी अमेरिकामा कोरोना संmमणबाट मृत्यु हुनेको संख्या दुई लाख ४८ हजार ५ सय १५ पुगेको छ ।
त्यस्तै अमेरिकामा ६७ लाख ११ हजार ४ सय १ जना उपचारपछि निको भएका छन् भने ३९ लाख ७ हजार ५ सय २ जना उपचाररत छन् ।