ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मेडोज कोरोना संक्रमित

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ५ : ४२


काठमाडौं । ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मेडोज कोरोना भाइरसबाट संक्रमित भएको अमेरिकी सञ्चारमाध्यमले जनाएको छन् ।

अधिकांश समय मास्क बिना देखिने गरेका चिफ अफ स्टाफ मेडोज कोरोना भाइरसबाट संक्रमित भएका हुन् ।

उनी पछिल्ला दिनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसहित उच्च पदाधिकारीसँग मास्क बिना देखिएका थिए ।


प्रतिक्रिया दिनुहोस्