ग्वाटेमालाको दुर्गम गाउँमा पहिरो, १५० भन्दा बढिको ज्यान गएको आशंका

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  २ : १९


काठमाडौं । ग्वाटेमालामा लगातारको वर्षाका कारण गएको पहिरोमा परि झण्डै १५० जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

साथै आँधीका कारण भएको भीषण वर्षासँगै गएको पहिरोका कारण दुर्गम गाउँका घरहरु पुरिएका छन् ।

सो क्षेत्रमा आर्मी पुगेको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्