भान्छेसहित नेपाल प्रहरीको सहायक पदमा जागिर खुल्यो

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १० : ०७


काठमाडौं । नेपाल प्रहरीले २ सय ६१ भान्छे सहित केहि सहायक पदमा जागिर खुलाएको छ।

शुक्रबार एक सूचना मार्फत नेपाल प्रहरीले रिक्त रहेका ३ सय ६० कार्यालय सहयोगी पदका लागि दरखास्त आह्वान गरेको हो।

नयाँ भर्नामध्ये माली र बगैंचेतर्फ ९ जना, भान्छेतर्फ २ सय ६१ जना, हजामतर्फ १० जना, सिलाई र बुनाईतर्फ १५ जना, कुचिकारतर्फ ५० जना र खेलाडीतर्फ १५ जनाका लागि दरखास्त आव्हान गरिएको हो।

 

 


प्रतिक्रिया दिनुहोस्