आज बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ६ : ०८


काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको भाउ प्रति तोलामा ९०० रुपैयाँले बढेको छ ।

आज सुनको मूल्य तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ ९५ हजार ८०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदीको भाउ प्रति तोला १२०५ रहेको महासंघले जनाएको छ ।

हिंजाे चाँदी चाँदीको भाउ प्रतितोलामा ५ रुपैयाले बढेर १२०५ मा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्