अफगानिस्तानको काबुल विश्वविद्यालमा अन्धाधुन्ध गोली प्रहार, २२ जना विद्यार्थीको मृत्यु

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १ : ३७


काठमाडौं । अफगानिस्तानको काबुल विश्वविद्यालयमा आतंककारीले अन्धाधुन्ध गोली प्रहारी गर्दा २२ विद्यार्थीको मृत्यु भएको छ ।

तीन जना बन्दुकधारी विश्वविद्यालय हाताभित्र प्रवेश गरी गोली प्रहार गर्दा अन्य २२ जना घाइते भएको बीबीसीले जनाएको छ ।

घटनालगत्तै पुगेको सुरक्षाकर्मीको कारबाहीमा तीनै जना बन्धुकधारी पनि मारिएका छन् ।

घटनापछि राजधानी कावुल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।


प्रतिक्रिया दिनुहोस्