भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको निधन

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ४ : ०६


चितवन । चितवनको भरतपुर अस्पतालमा दुई जना कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको छ ।

भरतपुर महानगरपालिका–१० बस्ने ७९ वर्षीय पुरुष र धादिङको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिलाको निधन भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्