विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ लाख नाघ्यो

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  २ : २६


काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ लाख नाघेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार सोमबार बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख पाँच हजार ४३ पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २।५७ प्रतिशत हो ।


प्रतिक्रिया दिनुहोस्