विश्व स्वास्थ्य संगठनका प्रमुख सेल्फ क्वारेन्टिनमा

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  २ : ०९


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अडानोम गेब्रियसस आइतबारबाट क्वारेन्टिनमा बसेका छन् ।

आफूसँग सम्पर्कमा रहेका एक व्यक्तिमा कोरोना पोजिटिभ देखिएपछि आफू सेल्फ क्वारेन्टिनमा बसेको जानकारी दिएको छन् ।

उनले आफूमा हालसम्म कुनै पनि लक्षण नदेखिएको र स्वस्थ रहेको जानकारी दिएको छन्।


प्रतिक्रिया दिनुहोस्