‘क्युट’ जसिता गुरुङ (फोटो)

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ६ : ५९


काठमाडौं । फिल्म ‘लिलिबिली’ र ‘लभ स्टेशन’ बाट चर्चामा आएकी जसिता गुरुङ ‘क्युट’ नायिकामा पर्छिन् ।

अभिनयका हिसाबले पनि यी नायिकाको राम्रै चर्चा हुने गर्छ । दुईवटा फिल्मबाट नै चर्चामा रहेकी यी नायिकाको नाम बेलाबेलामा अभिनेता प्रदीप खड्कासँग पनि जोडिएर आउँछ ।

रिलिज भएका जसिताका दुई फिल्ममा नै उनको जोडी प्रदीप खड्कासँग थियो ।

अहिले चर्चामा रहिरहने नायिकामा पर्ने जसिता सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने गर्छिन् ।

जसिताका केही तस्वीर हामीले इन्स्टाग्रामबाट लिएका छौँ । हेरौँ उनका तस्वीरः

 


प्रतिक्रिया दिनुहोस्