पार्क ड्यामसाइडबाट देखिएको हिमश्रृखला

प्रकाशित मिति : मंसिर १७, २०७७ बुधबार


पोखरा । माछापुच्छ्रे प्रतिबिम्ब पार्क ड्यामसाइडबाट देखिएको सुन्दर माछापुच्छ्रे हिमाल ।

मौसम खुलेसँगै यतिबेला पोखरामा हिमश्रृखलाको दृश्य निकै मनमोहक देखिएको छ ।

तस्विरः रासस


प्रतिक्रिया दिनुहोस्