आज कहाँ कति संक्रमित ? (सूचीसहित)

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ११ : ०२


काठमाडौं। थप २३ सय ६४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय ५२ सय जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ३ हजार ३८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख २४ हजार ८ सय ६२ जना रहेको छ ।

आज १७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ९ सय ४ जना पुगेको छ ।   

 


प्रतिक्रिया दिनुहोस्