अरिँगालको टोकाइबाट दिदीबहिनीको मृत्यु

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ६ : २८


डोटी । सायल गाउँपालिका– १ छपालीको रोकाया गाउँमा अरिँगालको टोकाइबाट दुई दिदीबहिनीको मृत्यु भएको छ ।

मंगलबार घरनजिकै रहेको अरिँगालकाे टाेकाइबाट भीम रोकायाकी पाँच वर्षीया छोरी मनीषा रोकाया र उनकी तीन वर्षीया बहिनी सिर्जना रोकायाकाे मृत्यु भएको स्थानीय प्रकाश थापाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्