म्यानचेस्टर सिटीबाट मार्सेइली ३-० ले पराजित

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  २ : १९


काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले विजयी यात्रा कायम राखेको छ ।

अवे मैदानमा भएको खेलमा सिटीले मार्सेइलीलाई ३(० ले पराजित गरेको हो ।

समूह सी अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले मार्सेइलीलाई पराजित गरेको हो ।

सिटीको जितमा फेरान टोरेस, इल्केयी गुण्डोगान र रहीम स्टर्लिङ्गले गोल गरे ।


प्रतिक्रिया दिनुहोस्