भारतीय फेसकुबकी कार्यकारी अधिकृत दासले किन दिइन् राजीनामा ?

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  १ : ५५


काठमाडौं । भारतस्थित फेसबुककी शीर्ष अधिकारी अंखी दासले संस्थाबाट राजीनामा दिएकी छन् ।

उनले मार्क जुकरबर्गलाई सम्बोधन गर्दै यति लामो समयसम्म फेसबुकमा काम गर्दा आफूले कम्पनीले सेवा गरेको उल्लेख गरेकी छन् ।

उनले भाषण नीतिमा भारतीय जनता पार्टीको पक्ष लिएको आरोप लागेको थियो ।

भारतीय फेसबुककी कार्यकारी अधिकृत दासले भारतीय जनता पार्टीको विवादका कारण राजीनामा नदिएको बरु सार्वजनिक सेवामा प्रवेश गर्न राजीनामा दिएको दाबी गरेकी छन् ।

उनी सन् २०११ मा फेसबुक प्रवेश गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्