गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ३ : १६


काठमाडौं । गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्