यूरोपा लिगः टोटनह्यामको शानदार जित

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ८ : १७


काठमाडौं । टोटनह्यामले शानदार जितसहित युरोपा लिग फुटबलको यात्रा सुरु गरेको छ ।

टोटनह्यामका लागि १८ औँ मिनेटमा लुकास मौराले गोल गरे । २७ औँ मिनेटमा एलएएसकेका एनड्राडेले आत्मघाती गोल गरे ।

८४ औँ मिनेटमा सन हेगं मिनले गोल गरेपछि टोटनह्याम ३(० ले विजयी भएको हो ।


प्रतिक्रिया दिनुहोस्