प्रेमी दरबारसँग डिसेम्बरमा विवाह गर्दै बिग बोस विजेता गौहर खान

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  १ : ३१


काठमाडौं । बिग बोस विजेता तथा अभिनेत्री गौहर खान कोरियोग्राफर जैद दरबारसँग विवाह गर्ने तयारीमा रहेकी छन् ।

पछिल्लो केही मनिादेखि सामाजिक सञ्जाल तथा मिडियामा उनीहरु प्रेममा रहेको कुरा चर्चामा आएको थियो ।

उनीहरु विवा गदैछन् भन्ने कुराको सार्वजनिक जैदको बुबा तथा म्युजिक कम्पोजर इस्माइल दरबारले गरेका हुन् ।

स्पोट ब्वाइका अनुसार उनीहरु डिसेम्बरमा विवाह गदैछन् । विवाह मुम्र्बमा नै हुने छ । जसको तयारी सरु भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्