हरिवंश आचार्य दम्पतीको कोरोना रिपोर्ट नेगेटिभ

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  १० : ५४


काठमाडौं । चर्चित हाँस्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण मुक्त भएका छन् ।

उनीसँगै पत्‍नी रमिला पनि संक्रमण मुक्त भएकी हुन् ।

गत दुई हप्ता अगाडी आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी आचार्यले सामाजिक सञ्जाल मार्फत गराएका थिए ।

बिहिबार अर्थात आज विहान उनले सामाजिक सञ्जाल मार्फत आफु र श्रीमतिको कोरोना रिपोट नेगेटिभ आएको जानकारी गराएका छन् ।


प्रतिक्रिया दिनुहोस्