स्विमसुटमा बोल्ड देखिएकी वर्षा(तस्वीरहरुसहित)

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  २ : ३७


कोरोना भाइरस महामारीका कारण मानिसहरु घुम्न जाने लगायको क्रम घटेको छ ।

गर्मी याम भएपनि मानिसहरु स्वीमिङ पुलमा आनन्द लिन बाट चुके । अहिले राजधानीमा हल्का चिसो सुरु हुने क्रममा भएको छ ।

यसैबीच नायिक वर्षा शिवाकोटोले यस वर्षको गमीलाई विदाइ गरकी छिन् ।

उनले स्वीमङ गर्दै गर्मीलाई विदा गरेकी हुन् ।

परिवारसँग एक रिसोर्टमा पुगेकी उनले सामाजिक सञ्जालमा यसका तस्वीरहरु राखेकी छिन् जहाँ उनी स्वीमिङ सूटमा देखिएकी छिन् ।

म्यूजिक भिडियोमा व्यस्त वर्षा समय मिलाएर परिवारसँग रमाउन रिसोर्ट पुगेकी हुन् ।

दशैं लगतै अमेरिका जाने तयारीमा रहेकी वर्षाले चलचित्र ‘परदेशी २’को छायांकन दशैंपछि नै सुरु हुने जानकारी दिएकी छिन् ।


प्रतिक्रिया दिनुहोस्