लिभरपुल र एभरटनबीचको खेलमा ४ गोल

प्रकाशित मिति : कार्तिक १०, २०७७ सोमबार


काठमाडौं । प्रिमियर लिगको लिभरपुल र एभरटनबीचको खेल २-२ को बराबरीमा सकिएको छ।

शनिबार साँझ एभरटनको घरेलु मैदानमा सम्पन्न मर्सिसाइड डर्बीमा लिभरपुलका लागि साडियो माने र मोहम्मद सलाहले एक-एक गोल गरे।

त्यस्तै एभरटनका लागि माइकल किन र कालभर्ट लेविनले गोल फर्काए।


प्रतिक्रिया दिनुहोस्