कोरोनाकाबीच बलिउडमा ३ फिल्म रिलिज : कसले मार्ला बाजी ?

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार


कोरोना कहरकाबीच भारतमा सिनेमा हलमाथि लागेको बन्द खुकुलो भएसँगै नयाँ फिल्महरु पर्दामा लाग्न थादलेका छन् । ्

हल खुल्नासाथ भारतमा तानाजीः द अनसंग वारियर, केदारनाथ, शुभ मंगल ज्यादा सावधान, मलंग, थप्पड जस्ता सुपरहिट फिल्म फेरि रिलीज हुने तयारीमा छन् । यी फिल्मले लामो समय हल आउन नपाएका दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् ।

भारत सरकारले सिनेमा हल सञ्चालन गर्दा तोकेको मापदण्ड पालना गरेर मात्र सञ्चालन अनुमती दिएको छ ।

जसमा सामाजिक दूरी, हरेक दर्शकबीच एक सीटको अन्तर, साथमा ह्याण्ड स्यानिटाइजर हुनुपर्ने, मास्कको अनिवार्य प्रयोग रहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्