राष्ट्र बैंकले यसपटक दशैंमा नयाँ नोट नसाट्ने

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ५ : ११


काठमाडौं । राष्ट्र बैंकले यसबर्ष दशैंका लागि नयाँ नोट सटही गर्ने भएको छ।

कोरोना भाइरस महामारीका कारण उक्त सेवा सुचारु नहुने राष्ट्र बैंकले जनाएको छ।

खासगरी दशैं र तिहारका लागि मात्र लक्षित गरेर राष्ट्र बैंकले नयाँ नोट सटही गर्दै आएको छ।

यसपटक सो सुविधा उपलब्ध नहुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले नयाँ वर्ष, उभौली पर्व, ल्होसार फागुनन्द जयन्ती जस्ता चाडमा पनि सटही सुविधा दिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्