आज हल्का वर्षाको सम्भावना

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ७ : ३६


काठमाडौं । देशभर सोमबारको मौसममा सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ ।

१/२ दिनमा मनसुनमा बदलि हुने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्