नोबेल साहित्य पुरष्कार अमेरिकी साहित्यकार लुईस ग्लिकलाई

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ८ : ३३


काठमाडौं । साहित्यका लागि यस वर्षको नोबेल पुरस्कार अमेरिकी साहित्यकार लुईस ग्लिकले प्राप्त गरेकी छन् ।

सन् १९०१ मा नोबेलको सुरुवात भएयता नोबेल साहित्य पुरस्कार पाउने १६ औं महिला हुन् ।

ग्लिकले १९९३ मा ‘द वाइल्ड आइरिस’ का लागि पुलित्जर पुरस्कार र २०१४ मा नेशनल बुक अवार्ड प्राप्त गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस्