बिक्रीका लागि उमारिएको तरकारीको बेर्ना

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार


डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–३ बाँफीका कृषक हिक्मतबहादुर साउदले बिक्रीका लागि उमारेको तरकारीको बेर्ना ।

बेर्ना र तरकारी बेचेर उनले वार्षिक लाखौँको आम्दानी गर्ने गरेका छन् । तस्वीर: रासस


प्रतिक्रिया दिनुहोस्